बागमती प्रदेशमा ड्राइभिङ लाइसेन्सका लागि सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य जाँच गराउनुपर्ने
lokaantar.com

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि आवेदन दिने प्रशिक्षार्थीहरूको स्वास्थ्य परीक्षण गर्ने सम्बन्धमा एक सूचना जारी गरेको छ।
मन्त्रालयले बुधबार सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार सूचीकृत स्वास्थ्य संस्था र चिकित्सकहरूबाट मात्र स्वास्थ्य जाँच गराउन सर्वसाधारणलाई सूचित गरेको हो।
Read full story at source (lokaantar.com)