डिशहोमको विश्वकप अफर २०२६ सार्वजनिक : सिजन पास खरिदमा ३ महिनासम्म निःशुल्क सुविधा
newsofnepal.com · Thu Jun 04 16:06:50 GMT 2026
काठमाडौं ।
नेपालको एक मात्र डिटिएच टेलिभिजन तथा अग्रणी ईन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत ग्राहकहरूले थप आकर्षक लाभसहित विश्वकपको रोमाञ्चक खेलहरू उच्च गुणस्तरमा हेर्न सक्नेछन् ।
Read full story at source (newsofnepal.com)