१२ हजार पेट्रोल बोकेको ट्यांकरमा भीषण आगलागी
lokaantar.com

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका-३ धनसार पुलनजिक १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्करमा आगलागी भएको छ।
आज बिहान करिब ५:३० बजेको समयमा बाराको अमलेखगञ्जबाट पेट्रोल लिएर सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्यांकर अनियन्त्रित भई पल्टिएपछि आगलागी भएको हो।
Read full story at source (lokaantar.com)