विपद्मा राजनीतिक पार्टीको हातेमालो, कुन दलबाट कति सहयोग घोषणा ?
ratopati.com · Mon Aug 31 08:46:34 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढी प्रभावितको सहयोगका लागि सहयोग जुटाउने क्रम जारी छ । यसक्रममा स्वदेशी तथा विदेशी दातृ निकायहरूले सहयोग घोषणा गरिरहेका छन् । त्यसक्रममा राजनीतिक दलहरूले पनि बाढी पीडित नागरिकका लागि नगद तथा भौतिक सहयोग जुटाउने प्रयास जारी राखेका छन् ।
संसद्को दोस्रो दल नेपाली कांग्रेसले बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने जनाएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकको उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
Read full story at source (ratopati.com)