पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल बने हिमालयन बैंकको अध्यक्ष
ratopati.com · Mon Aug 31 08:46:50 GMT 2026

काठमाडौँ। हिमालयन बैंक लिमिटेडको अध्यक्षमा नेपाल सरकारका पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल चयन भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको ५०६औँ बैठकले डा. अर्याललाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो।
डा. अर्यालले संस्थापक समूह तर्फका शेयरधनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्दै हिमालयन बैंकको सञ्चालक समितिमा प्रवेश गरेका हुन्। नेपाल सरकारको उच्च प्रशासनिक पद मुख्यसचिवबाट अवकाश प्राप्त गरेपछि उनले यो नयाँ जिम्मेवारी सम्हालेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Read full story at source (ratopati.com)