तनहुँमा भेटिएका शव जंगलमा व्यवस्थापन गरिँदै
himalpress.com · Mon Aug 31 08:49:41 GMT 2026

तनहुँ- देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शव व्यास नगरपालिका-५ स्थित चैनपुर जंगलमा व्यवस्थापन गरिने भएको छ।
भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागिएको हो।
Read full story at source (himalpress.com)