रसुवागढी आयोजनाको सुरुङमा सेनाको ‘अन्तिम खोजी’, भेटिएनन् कोही
barnanmedia.com · Mon Aug 31 08:47:53 GMT 2026

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशंकामा गरिएको खोजीमा कोही पनि फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ।
बाढी आएलगत्तै सुरुङको भित्री भागमा मानिसहरू फसेको हुनसक्ने आशंका गरिएको थियो। त्यसपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित उद्धार तथा खोजी कार्य अघि बढाइएको थियो।
Read full story at source (barnanmedia.com)