जिरोङमा फेरि वर्षाको सम्भावना, अवरोध तालमा पानीको सतह बढ्न सक्ने
barnanmedia.com · Mon Aug 31 08:45:57 GMT 2026

काठमाडौं । चीनको मौसम विज्ञान प्रशासनले सोमबार जिरोङ क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
प्रशासनका अनुसार विपद्बाट प्रभावित जिरोङ बन्दरगाहतर्फ जाने सडकमा वर्षाका कारण सतह चिप्लो हुन सक्ने भएकाले यात्रामा सावधानी अपनाउन आवश्यक छ ।
Read full story at source (barnanmedia.com)