अर्थतन्त्रसम्बद्ध विषयमा समानान्तर छलफल, अन्योलमा अर्थतन्त्र
ekantipur.com · Thu Aug 06 02:38:48 GMT 2026

अर्थतन्त्रसम्बद्ध विषयमा समानान्तर छलफल, अन्योलमा अर्थतन्त्र
प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग छलफल गर्दा होस् वानिजी क्षेत्रसँग भेटवार्ता गर्दा अर्थमन्त्री स्वर्णिम वाग्ले सहभागी हुँदैनन्, अर्थमन्त्रीले पनि समानान्तररूपमा छुट्टै बैंकिङ क्षेत्रका अधिकारी र निजी क्षेत्रसँग छलफल गरिरहेका छन्।
Read full story at source (ekantipur.com)