रौतहटमा पेट्रोल बोकेको ट्याङ्करमा आगलागी
nepalpress.com · Thu Aug 06 02:43:43 GMT 2026

रौतहट । गुजरा नगरपालिका–३, धनसर पुल नजिक पूर्व–पश्चिम राजमार्गमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्करमा आगलागी भएको छ ।
म.प्र ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
Read full story at source (nepalpress.com)