खैरो हेरोइन कारोबारको आरोपमा रेस्टुरेन्ट सञ्चालक पक्राउ
ratopati.com · Thu Aug 06 02:47:37 GMT 2026

काठमाडौँ । प्रहरीले कास्कीको पोखरा महानगरपालिका–८ स्थित सिर्जना चोकबाट खैरो हेरोइन कारोबार गरेको आरोपमा रेस्टुरेन्ट सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको मोतिहारी घर भएका ४० वर्षीय चन्डेश्वर महतो छन् । उनले सिर्जना चोकमा मण्डल नामको रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । आरोपीको साटबाट १४५ ग्राम २७ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गा राज रेग्मीले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)