डिसेम्बरमा बंगलादेश फर्किने हसिनाको घोषणा, मृत्युदण्डको सजाय कार्यान्वयन के हुन्छ ?
bishowkhabar.com · Thu Aug 06 02:50:16 GMT 2026

काठमाडौं– बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छिन् ।
बुधबार साँझ भारतबाटै अडिओ माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा हसिनाले बंगलादेश फर्कने घोषणा गरेकी हुन् । तारिख र समय भने अरू कुनै दिन जानकारी दिने हसिनाले बताइन् ।
Read full story at source (bishowkhabar.com)