सम्पत्ति छानबिनमा अन्तरिम आदेशले ‘ब्रेक’ लागेपछि के गर्दै छ आयोग ?
barnanmedia.com · Thu Aug 06 02:54:53 GMT 2026

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरणका फाइलहरूको ‘रेकर्डिङ’को काम थालेको छ ।
सर्वोच्च अदालतले छानबिन कार्य रोक्ने गरी दिएको अन्तरिम आदेशको टुंगो नलागेसम्म आयोगले फाइलहरूको ‘रेकर्डिङ’ कार्य गर्न थालेको हो । सर्वोच्चमा दायर भएका भिन्नाभिन्नै रिटमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले गत असार २६ गते कामकारबाही रोक्न अन्तरिम आदेश दिएको थियो ।
Read full story at source (barnanmedia.com)