कोशीमा हिक्मतकै निरन्तरता, बागमतीमा राप्रपा निर्णायक
annapurnapost.com · Thu Aug 06 02:56:42 GMT 2026

काठमाडौं : अन्ततः तत्काललाई कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता हुने भएको छ। अध्यक्ष केपी शर्मा ओलीसँग दुई दिनदेखि भइरहेको छलफलबाट हाललाई कार्कीलाई नै निरन्तरता दिने सहमति भएको छ।
एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले एमाले–नेकपा गठबन्धनको सरकारको नेतृत्व कार्कीले नै गर्ने सहमति भएको बताए। उनले भने, ‘हाललाई उहाँ (कार्की) कै निरन्तरता हुन्छ।’ ओलीको भनाइ उद्धृत गर्दै खतिवडाले थपे, ‘अध्यक्ष कमरेडले मुख्यमन्त्रीजीलाई ‘अहिले काम गर्दै गर्नुस्, उपयुक्त समयमा निर्णय गर्छु’ भन्नुभएको छ।’
Read full story at source (annapurnapost.com)