नारायणगढ-बुटवल सडक विस्तार अन्तिम चरणमा: अब दुई घण्टामा नारायणगढदेखि बुटवल
nepalwatch.com · Thu Aug 06 03:07:37 GMT 2026

चितवन । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ-बुटवल सडक खण्ड यति बेला निकै सहज बनेको छ । नारायणगढबाट बुटवल पुग्न सामान्यतया दुई घण्टा मात्रै लाग्ने गरेको छ । त्यसो त कतिपय निजी सवारी चालकहरू एक घण्टा ३० मिनेटमा यो सडक पार गरेको बताउँछन् ।
Read full story at source (nepalwatch.com)