नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यक: बाबुराम भट्टराई
barnanmedia.com · Mon Jun 29 19:15:00 GMT 2026

र्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको परराष्ट्र नीतिलाई परम्परागत रक्षात्मक अवस्थाबाट माथि उठाई समयसापेक्ष र गतिशील बनाउनुपर्नेमा जोड दिएका छन्।
सोमबार काठमाडौँमा आयोजित ‘यदुनाथ खनाल स्मृति व्याख्यान’ श्रृङ्खलामा ‘नेपालको परराष्ट्र नीतिः भू–राजनीतिक र भू–आर्थिक प्रवृत्ति’ विषयक कार्यपत्र प्रश्तुत गर्दै उनले यस्तो धारणा राखेका हुन्। डा. भट्टराईले पृथ्वीनारायण शाहको पालादेखि प्रचलनमा रहेको ‘दुई ढुङ्गाबीचको तरुल’ को रूपकलाई बदलिएको विश्व परिवेशमा परिमार्जन गर्नुपर्ने तर्क गरे।
Read full story at source (barnanmedia.com)