घट्यो कृषि विकास बैंकको नाफा, निष्क्रिय कर्जा ४.०७ प्रतिशत
kendrabindu.com · Thu Aug 06 03:15:20 GMT 2026

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा कृषि विकास बैंकले २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत असार मसान्तसम्मको अपरिस्कृत वित्तिय विवरण बिहीबार सार्वजनिक गरेको हो।
विवरणअनुसार बैंकको नाफामा ठुलो मात्रामा गिरावट आएको छ। अघिल्लो वर्ष कृषि विकास बैंकले ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो। गत आर्थिक वर्षमा बैंकको नाफा २९.५२ प्रतिशत घटेको हो।
Read full story at source (kendrabindu.com)