गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति, त्रास उत्पन्न
khabarhub.com · Thu Aug 06 03:19:46 GMT 2026

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा नगरपालिका–११ स्थित १२ किलोमा रहेको गोरखकाली फ्युल सेन्टरमा क्षति पुर्याएको छ।
माथिबाट खसेको पहिरो र माटोको ढिस्कोले फ्युल सेन्टरको संरचनामा क्षति पुगेको हो। बिहानपख एक्कासि पहिरो खसेकाले पम्प परिसरमा रहेका भौतिक संरचना र इन्धन भण्डारण क्षेत्र जोखिममा परेका छन्।
Read full story at source (khabarhub.com)