चीनतर्फ कसरी हुँदै छ खोज तथा उद्धार कार्य ?
nepalviews.com · Mon Aug 31 08:55:08 GMT 2026

काठमाडौं । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरू प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।
बुधबार आएको भीषण पहिरोका कारण नाकासम्म पुग्ने स्थलमार्ग अवरुद्ध भएको थियो।
Read full story at source (nepalviews.com)