राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्रीले जवाफ दिने
nepallive.com · Thu Aug 06 03:26:19 GMT 2026

काठमाडौं– सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ ।
अपराह्न १ः १५ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ ।
Read full story at source (nepallive.com)