फिफाको निलम्बनबाट एन्फा कसरी मुक्त हुन सक्छ ? विगतका उदाहरणले नेपाललाई के सिकाउँछन् ?
clickmandu.com · Thu Aug 06 03:28:23 GMT 2026
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको अनिश्चितकालीन निलम्बन नेपाली फुटबल इतिहासकै सबैभन्दा ठूलो प्रशासनिक संकटका रूपमा हेरिएको छ ।
निलम्बनसँगै नेपाल अन्तर्राष्ट्रिय फुटबल गतिविधिबाट बाहिरिएको छ । राष्ट्रिय पुरुष तथा महिला टोली, उमेर समूहका टोली र नेपाली क्लबहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाएका छैनन् । फिफा र एसियाली फुटबल महासंघ (एएफसी) बाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा विकास कार्यक्रमसमेत रोकिएका छन् ।
Read full story at source (clickmandu.com)