हमासको निःशस्त्रीकरणबारे के भने नेतन्याहूले ?
barnanmedia.com · Thu Aug 06 03:31:02 GMT 2026

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा हमासको निःशस्त्रीकरण र इजरायली सेनाको फिर्तीसँग सम्बन्धित अमेरिकी शान्ति योजनामा अहिलेसम्म कुनै सहमति नभएको प्रस्ट पारेका छन् ।
उनले इजरायललाई योजनाको मस्यौदा मात्र प्राप्त भएको र त्यसमा उनले आपत्ति जनाएको बताएका छन् । सहमति भने नदिइएको उनले बताएका छन् ।
Read full story at source (barnanmedia.com)