भक्तपुरबाट तास खेलिरहेका ७ जना प्रहरी नियन्त्रणमा
onlinekhabar.com · Thu Aug 06 03:40:58 GMT 2026

२१ साउन, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आरती खाजाघरमा तास खेलिरहेकाहरुलाई गएराति पौने एक बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।
Read full story at source (onlinekhabar.com)