पहिरोले गोरखकाली फ्युल सेन्टरमा क्षति
setopati.com · Thu Aug 06 03:39:00 GMT 2026

पहिरोले गोरखा नगरपालिका वडा नम्बर ११ स्थित गोरखकाली फ्युल सेन्टरमा क्षति पुर्याएको छ।
आज बिहान करिब साढे ६ बजेतिर खसेको पहिरोले फ्युल सेन्टरको डिस्पेन्सर, त्यहाँ पार्किङ गरिराखिएका ५ वटा सवारी साधन, जेनेरेटर र कर्मचारी आवास भवन लगायतमा क्षति पुर्याएको पाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
Read full story at source (setopati.com)