आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
deshsanchar.com · Wed Aug 05 22:45:31 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
Read full story at source (deshsanchar.com)