तस्बिरमा हेर्नुहोस् पोखराको रत्नचोकमा ग्यास भर्न लागेको लाइन
ratopati.com · Thu Aug 06 03:55:32 GMT 2026

पोखरा । पछिल्लो समय देशभर खाना पकाउने ग्यासको अभाव देखिएको छ । उपभोक्ताहरू बिहानैदेखि ग्यास पसल तथा डिपोहरूमा लाइन लाग्ने गरेका छन् ।
पोखरामा पनि ग्यासको चरम अभाव देखिएको छ । तस्बिरमा हेर्नुहोस् पोखराको रत्नचोकमा ग्यास भर्न लागेको लाइन :
Read full story at source (ratopati.com)