फरार अभियुक्त जहाज चढेर काठमाडौँ उत्रिए, सीधै प्रहरी कार्यालय पठाइए
nepalpress.com · Thu Aug 06 03:56:37 GMT 2026

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त जहाज चढेर काठमाडौं ओर्लिनासाथ प्रहरीको फन्दामा परेका छन् ।
बिहीबार सिमरा–काठमाडौँ उडानको बुद्ध एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका फरार अभियुक्तलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो ।
Read full story at source (nepalpress.com)