सेलिब्रेटीको ‘शरीर’ माथिको बहस, चिन्ता कि अनादर ?
ekantipur.com · Thu Aug 06 03:55:08 GMT 2026

सेलिब्रेटीको ‘शरीर’ माथिको बहस, चिन्ता कि अनादर ?
न्युयोर्क युनिभर्सिटीकी मनोविज्ञ चिकित्सक रेचेल गोल्डम्यान भन्छिन्– ‘कसैको रूपरंगको प्रशंसा वा आलोचना दुवैले मानिसको मूल्य उसको बाहिरी आवरणमा निर्भर हुन्छ भन्ने सोचलाई प्रश्रय दिन्छ, मानिसको मूल्य उसको शरीरको आकारले निर्धारण गर्दैन भन्ने कुरा बुझाउनु आवश्यक छ ।’
Read full story at source (ekantipur.com)