पारदर्शी लेखा परीक्षण प्रणाली अर्थतन्त्रको आधारभूत स्तम्भ : अध्यक्ष पाण्डे
ratopati.com · Thu Aug 06 04:04:17 GMT 2026

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक सुशासन, सुदृढ अर्थतन्त्र र विकास प्रक्रियाका लागि पारदर्शी लेखा परीक्षण प्रणाली आधारभूत स्तम्भ भएको बताएका छन्।
नेपाल अडिटर्स एसोसिएसन (अडान) को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले लेखा परीक्षणलाई केवल औपचारिक प्रक्रियाका रूपमा मात्र नलिन आग्रह गरे।
Read full story at source (ratopati.com)