रौतहटमा पेट्रोल बोकेको ट्यांकर दुर्घटनापछि आगलागी
nepalsamaya.com · Thu Aug 06 04:02:10 GMT 2026

रौतहट- पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी भएको छ।
आज बिहान करिब साढे ५ बजे अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर अकस्मात् पल्टिएपछि आगो लागेको प्रहरीले जनाएको छ।
Read full story at source (nepalsamaya.com)