बाबुरामको पार्टीमा नयाँ चिरा
janaaastha.com

यसअघि तामझामका साथ गठन गरिएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) औपचारिक रूपमा दुई टुक्रामा विभाजित भएको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आफूआवद्ध नयाँ दल जोगाउन पुनः असफल भएका छन्।
Read full story at source (janaaastha.com)