वित्तीय सुशासनका लागि लेखापरीक्षण क्षेत्रको भूमिका मेरुदण्ड सरह : अनुप नेपाल
ratopati.com · Thu Aug 06 04:09:18 GMT 2026

काठमाडौँ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) का अध्यक्ष अनुप नेपालले मुलुकको अर्थतन्त्रमा पारदर्शिता र वित्तीय सुशासन कायम गर्न लेखापरीक्षण क्षेत्रको भूमिका मेरुदण्ड सरह रहेको बताएका छन्।
नेपाल अडिटर्स एसोसिएसन (अडान) को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
Read full story at source (ratopati.com)