बलिवुडको बहुप्रतीक्षित चलचित्र ‘रामायण' को प्रदर्शन मिति तय
kharibot.com · Thu Aug 06 04:10:00 GMT 2026

काठमाडौँ । बलिवुडको बहुप्रतीक्षित चलचित्र ‘रामायण’ को ट्रेलर गत साता सार्वजनिक भएपछि यसको प्रदर्शन मितिबारे विभिन्न अड्कलबाजी भइरहेका थिए । ट्रेलरमा चलचित्र यस वर्षको दीपावलीमा प्रदर्शन हुने मात्र उल्लेख गरिएको थियो, तर ठ्याक्कै मिति सार्वजनिक गरिएको थिएन ।
Read full story at source (kharibot.com)