सिक्काको निर्णय धमाधम उल्टिँदै
janaaastha.com

असार ३२ गतेको मन्त्रिपरिषद बैठकले १ र २ रूपैयाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई दिएको स्वीकृति पटक पटक फेरेको छ । बैंकले पनि यसअघिका सिफारिसलाई उल्टाउँदै एकपछि अर्को निर्णयको आधारमा गरिएको सिफारिश अर्थ मन्त्रालय हुँदै क्याबिनेट पठाएको छ ।
Read full story at source (janaaastha.com)