विस्तार अन्तिम चरणमा पुगेको बुटवल–नारायणघाट सडक भासिएको हो ?
ratopati.com · Thu Aug 06 04:15:52 GMT 2026

काठमाडौँ । लामो समयदेखि निर्माणाधीन पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको विस्तार कार्य अन्तिम चरणमा पुगेको छ ।
तर, हालै निर्माण सम्पन्न भइसकेका कालोपत्रे सडकका केही खण्डमा सडक भासिएको भन्दै विभिन्न सञ्चारमाध्यममा तस्बिरसहितका समाचार प्रकाशन भएपछि यसले जनमानसमा चासो र चिन्ता बढाएको छ ।
Read full story at source (ratopati.com)