गोरखामा पहिरोले पेट्रोल पम्प र घरमा क्षति
onlinekhabar.com · Thu Aug 06 04:14:30 GMT 2026

२१ साउन, गोरखा । गोरखामा पहिरोले पेट्रोलपम्प र घरमा क्षति पुगेको छ । गोरखा नगरपालिका–११ बाह्रकिलो स्थित पेट्रोल पम्प र पालुङटार नगरपालिका–१ कोलकोटेमा एक घरमा क्षति पुगेको हो ।
बिहीवार बिहान करिब ६ बजे पेट्रोल पम्प पछाडिको भागबाट खसेको पहिरोले पम्पको डिस्टेन्सर मेसिन र सो स्थानमा पार्किङ गरेर राखिएका पाँच वटा मोटरसाइकल पुरिएको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)