स्वास्थ्य बिमालाई सरकारले नाफाघाटाका रूपमा लिँदा नागरिकको ज्यान जोखिममा पर्यो- प्रदीप पौडेल
setopati.com · Thu Aug 06 04:20:39 GMT 2026

पूर्वस्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई सुधारसहित सरकारले निरन्तरता दिनुपर्ने बताएका छन्।
सरकारका उच्च पदस्थ र समर्थकहरू स्वास्थ्य बिमाबारे नकारात्मक सुनिँदा लाखौं नेपालीको ज्यान जोखिममा परेको पनि उनको भनाइ छ।
Read full story at source (setopati.com)