महेन्द्र राजमार्गमा दुर्घटना: मानवीय क्षति नभए पनि जोगिएन पेट्रोल ट्याङ्कर
kalakarmi.com · Thu Aug 06 04:32:51 GMT 2026

रौतहट– रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४, धन्सार पुलस्थित महेन्द्र राजमार्गमा साउन २१ गते पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर भएको आगलागीे सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ ।
अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर बन्यजन्तु मृग जोगाउने क्रममा अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो । दुर्घटना पश्चात उक्त ट्याङ्करमा आगलागी भएको थियो ।
Read full story at source (kalakarmi.com)