विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा निम्त्यायो सुरक्षा चुनौती: ‘हाइब्रिड आक्रमण’ को आशंका
dcnepal.com · Thu Aug 06 04:32:26 GMT 2026

बर्लिन। जर्मनीको लाइपजिग/हाले विमानस्थलमा विस्फोटक पदार्थ जडान गरिएको एक ड्रोन फेला परेपछि त्यसलाई सुरक्षा निकायले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।
Read full story at source (dcnepal.com)