बाढीले बगाउँदा एक जनाको मृत्यु
nepalnews.com · Thu Aug 06 04:38:13 GMT 2026

जनकपुरधाम। महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाका अनुसार खोलाले बगाउँदा बर्दिबास नगरपालिका–५ निवासी ६२ वर्षीय टंक बहादुर बस्नेतको मृत्यु भएको हो।
Read full story at source (nepalnews.com)