‘राजनीति सेवा हुनुपर्छ, पेशा होइन’: सांसद केरुङ
nepallive.com · Thu Aug 06 04:36:39 GMT 2026

काठमाडौँ – नेपाली काँग्रेस सांसद नरेन्द्र केरुङले राजनीतिलाई पेशा नभई सेवाको रूपमा ग्रहण गर्नुपर्ने बताएका छन् ।
नेपाल अडिटर्स एशोसिएशन (अडान) द्वारा आयोजित कार्यक्रममा बोल्दै सांसद केरुङले हरेक राजनीतिक व्यक्तित्वको आफ्नै मौलिक पेशा हुनुपर्ने र राजनीतिलाई मात्र आर्जनको माध्यम बनाउँदा समाजमा भ्रष्टाचार र विकृति बढ्ने बताएका हुन् ।
Read full story at source (nepallive.com)