नेपाल–भारतको व्यापारिक सम्भावना अझै पूर्णरूपमा उपयोग भएको छैन : वरुण चौधरी
nepalviews.com · Thu Aug 27 15:15:09 GMT 2026

काठमाडौं । चौधरी समूहका निर्देशक वरुण चौधरीले नेपाल र भारतबीच व्यापार तथा लगानीका प्रशस्त सम्भावना रहे पनि त्यसको पूर्ण उपयोग हुन नसकेको बताएका छन् ।
एनडीटीभीको ‘Anviksha: Ideas Across Borders’ कार्यक्रममा बोल्दै उनले नेपालका उत्पादन र ब्रान्डलाई भारत हुँदै विश्व बजारमा विस्तार गर्न सकिने सम्भावना अझै ठूलो रहेको बताए ।
Read full story at source (nepalviews.com)