विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती
nepalnews.com · Thu Aug 06 04:45:12 GMT 2026

स्याक्सोनी। जर्मनीको लाइपजिग हाले विमानस्थलमा विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेपछि त्यसलाई सुरक्षित रूपमा निष्क्रिय गरिएको छ।
घटनापछि जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले यसलाई देशको हवाई सुरक्षासामु देखा परेको ‘खतराको नयाँ गुणस्तर’ भएको चुनौतीका रूपमा वर्णन गरेका छन्।
Read full story at source (nepalnews.com)