मर्दी पदयात्रामा फसेकाहरुको उद्धार प्रयास जारी
nepalpress.com · Thu Aug 06 04:49:49 GMT 2026

काठमाडौँ । मर्दी पदयात्रामा गएर सम्पर्कविहीन भएका पोखराका तीन पदयात्रीहरूसम्म प्रहरीको उद्धार टोली पुगेको छ ।
उनीहरु छोमरोङको पिँधस्थित मोदी खोलाको पारीपट्टि सकुशल भेटिएका हुन् । पर्यटन मन्त्री खड्कराज पौडेलले सामाजिक सञ्जालमा लेख्दै उनीहरुले हिजो र अस्ति ओढारमा रात बिताएको बताएका छन् ।
Read full story at source (nepalpress.com)