जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी पक्राउ
reportersnepal.com · Thu Aug 06 04:47:51 GMT 2026

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
झुम्का कारागारमा हत्या कसुरमा कैद सजाय भुक्तान गरिरहेका तेह्रथुमको लालिगुराँस नगरपालिका ८ सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपालीलाई प्रहरीले आज बिहान उनकै घरबाट नियन्त्रणमा लिएको हो।
Read full story at source (reportersnepal.com)