हिमालयन रिइन्स्योरेन्सकी सीईओ पक्राउ
reportersnepal.com · Thu Aug 27 15:20:11 GMT 2026

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत(सीईओ) उपासना पौडेल पक्राउ परेका छन् ।
पौडेललाई बिहीबार बबरमहलबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।
Read full story at source (reportersnepal.com)