भारतीय अनुदानमा काभ्रेका दुई विद्यालय भवनको शिलान्यास, पौने १२ करोड खर्च हुने
ratopati.com · Thu Aug 06 04:53:10 GMT 2026

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित दुईवटा माध्यमिक विद्यालयका नयाँ भवनहरूको शिलान्यास गरिएको छ।
नमोबुद्ध नगरपालिकाको श्री जनहित माध्यमिक विद्यालय र नमोबुद्ध–४ स्थित श्री जनक माध्यमिक विद्यालयका नयाँ भवनको शिलान्यास गरिएको हो।
Read full story at source (ratopati.com)