गरिमा विकास बैंकको नाफामा ३५%को फड्को, ईपीएस २८ रुपैयाँ पुग्दा २० प्रतिशत लाभांश दिन सक्ने
clickmandu.com · Thu Aug 06 04:51:09 GMT 2026

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो व्यावसायिक आकार र नाफा दुवैमा उल्लेख्य सुधारसहितको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार बैंकको खुद नाफा अघिल्लो आ.व. २०८१/८२ को तुलनामा ३५.३४ प्रतिशतले बढेको हो ।
Read full story at source (clickmandu.com)