कृषि, जमिन, मुद्रास्फीतिको अर्थराजनीति
ekantipur.com · Thu Aug 06 01:30:43 GMT 2026

कृषि, जमिन, मुद्रास्फीतिको अर्थराजनीति
केही साताअघि काठमाडौंको माइतीघरमा पनि टमाटर फालिएको थियो, यद्यपि यहाँ भने किसानले टमाटरको उचित मूल्य नपाएकामा सांकेतिक विरोध गरिएको थियो । तर नेपाल सरकारले कुनै किसिमको अग्रसरता लिएन ।
Read full story at source (ekantipur.com)