गोरखामा पहिरोः पेट्रोल पम्प र घरमा क्षति
newsofnepal.com · Thu Aug 06 04:52:42 GMT 2026

गोरखा ।
गोरखा नगरपालिका–११ बाह्रकिलोस्थित पेट्रोल पम्पमा बिहीबार बिहान खसेको पहिरोले डिस्टेन्सर मेसिन र पार्किङमा रहेका पाँच मोटरसाइकलमा क्षति पुगेको छ।
Read full story at source (newsofnepal.com)